Monday, June 30, 2014

Best Perfomance Ever by Magne Buda and Dhurmus

नक्कली धुर्मुस र माग्नेबुढो भएपनि उनीहरुको प्रस्तुति सक्कलीको भन्दा कम थिएन्, पेट मिचीमिची हँसाए । मोरङको राजघाटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा उनीहरु प्रस्तुत भएका हुन् ।
बिमल ढुङ्गेल (नक्कली धुर्मस) र बिक्रम धिमाल (नक्कली माग्ने बुढो) ले सिताराम कट्टेल र केदार घिमिरेको हाउभाउ र बोली उतारेर दर्शकहरुलाई सरसफाई सम्बन्धी हसाउँदै जनचेतना जगाए ।

बिमल धिमालले खड्का जि, नेता केपी ओली लगायतका क्यारिकेचर सुनाएर थप मनोरन्जन दिलाएका थिए । कतिपय दर्शकहरु सक्कली नै हुन भनेर झुक्किएका पनि थिए । पछिल्लो समय बिमल र विक्रम पूर्वका कार्यक्रमहरुमा व्यस्त छन् । नक्कली धुर्मुस र माग्ने बुढोको रुपमा उनीहरुको जोडी अहिले चर्चामा छ । पछिल्लो समय एरिना टेलिभिजनद्वारा हरेक आइतबार राति ९ बजे प्रसारण हुने 'चलेको चलन' नामक टेलिफिल्ममा उनीहरुको अभिनय समेत हेर्न पाइन्छ । Best Perfomance Ever by Magne Buda and Dhurmus in Rajghat Morang. Watch this Video Too:

Sunday, June 29, 2014

काठमाण्डूमा एक्कसी घर भत्कदा ४ जनाको मृत्यु Video सहित

काठमाडैांमा एक्कसी चार तले घर भत्कदा घटेको घटनामा पुरिएर ४ जनाको मृत्यु भएको छ उक्त घटना खाना खाने क्रममा भएको कुरा समाचार स्रोतले जनाएको छ । watch on Video

Friday, June 27, 2014

लास्टै माया गर्छु भनी एउटा केटी छेउँमा आई Lastai Maya Garchhu Bhani

Watch This Lastai Maya Garchhu Bhani Latest Adhunik Song Full HD by Ft. Anu Shah  
Song - Lastai Maya Garchu Bhani
Vocal - Santosh Ruchal (Bekasoor)
Lyrics - Gupta Bibas Godar
Music - Dipak Sharma
Company - Superhit Music Highlights Nepal Pvt. Ltd
Tags: New Nepali Lok Geet, Best Nepali Lok geet 2014, New, Nepali, Folk Song, Lok Geet, latest, 2014 , nepali song, Dohori Geet, Lok Dohori Song latest nepali song 2013, nepali song of 2013 , nepali lok dohori , latest nepali lok dohori , nepali dohori geet , latest nepali lok dohori , nepali lok geet of 2013 , latest lok song 2014 , nepali song dohori , nepali pop song , nepali movie songs, best nepali lok geet, nepali lok get haru, top nepali lok geet, superhit nepali lok geet, Nepali Folk Song, New Nepali Lok Geet, Official Song, Best Nepali Song.Nepali Lok Geet 2071,Nepali Lok Geet 270,Best Nepali Song 2070, Best Nepali Song 2071, Nepali Dohori Song 2071,Nepali Folk Song 2071, New Nepali Teej Geet 2070 , New Nepali Teej Song 2071, Nepali Teej Song 2013,Nepali Teej Song 2014, Best Nepali Teej Song,Nepali Tej Song, Naya Nepali Teej Song 2014

Wednesday, June 25, 2014

लास पोलेको दाउराले काठ्माडाैंमा सेकुवा पोल्दै बेच्दै Video सहित

लास पोलेको दाउराले काठ्माडाैंमा सेकुवा पोल्दै बेच्दै Power News June 25 Video


अार्यघाटमा दैनिक एकसय भन्दा बढीको लास जलाइन्छ त्यो जलाउन प्रयोग गरिएको मुडो जलेर बाँकी रहेपछि त्यसैलार्इ कोइला बनाएर बेचिन्छ अनि विभिन्न काममा प्रयोग गरिन्छ ।

आजको राशिफल, असार १२ गते बिहीबार

आजको राशिफल, असार १२ गते बिहीबार तदनुसार अंगेजी महिनाको June 26 2014 Rasifal

राशीमा जे जस्तो बताए पनि कर्म गर्न भने नछोड्नु होला ।

Monday, June 23, 2014

Mero Manko Deuta by Devi Gharti

Puskal Sharma Latest Superhit Song Mero Manko Deuta by Devi Gharti  from Mandir Music.
Song Title:Mero Manko Deuta
Vocal:Puskal Sharma ,Devi Gharti
Music:Puskal Sharma
Lyrics:Puskal Sharma
Company:Mandir Music Pvt. Ltd.
Actor:Puskal,Mira
Director:Dawa Sherpa
Camera:Gokul Adhikari
Edit: Dawa Sherpa

युवाहरु सँग रमेस खरेल विषेश कुराकानी video सहित

युवाहरु सँग रमेस खरेल विषेश कुराकानी (भिडियो सहित) Youth Talk Show - Interview with SSP Mr. Ramesh Kharel  युवाहरु सँग एस एस पि रमेस खरेलले गरेको कुराकानी - भिडियो हेर्नुहोस !

हेर्नुस Prime StoryJune 23 2014

हेर्नुस Prime Story, June 23, 2014 देशमा के के भयो के के हुँदैछ ।

Saturday, June 21, 2014

Khabar Bhitra Ko Khabar Teriya F Magar

काठमाडौं, ७ असार । भारतीय टेलिभिजन च्यानल जी टिभीको रियालिटी शोमामा नेपाली बालिका तेरिया फौजा मगरले ऐतिहासिक जित हासिल गरेकी छिन् ।
रियालिटी शो डीआइडी लिटिल मास्टर्स ३ को ग्रान्ड फिनालेको शनिबार राति भएको फाइनलमा तेरिया प्रथम भएकी हुन् । भोटिङका आधारमा दर्शकबाट उनले सबैभन्दा धेरै मत पाएकी थिइन् । उपाधिसँगै तेरियाले ५० लाख भारुका साथै एउटा कार पनि पाएकी छिन् । अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गरेका छन् । तेरियासँगै फाइनलमा पुगेकी कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री फस्ट रनरअप र मुम्बईका १२ वर्षीय हार्दिक रुपारेल सेकेन्ड रनरअप भए । भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टीले भने चौंथो स्थानमै चित्त बुझाए । ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अडिसन राउन्ड देखि नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी ११ वर्षीया तेरिया बुटवलकी हुन् । सामान्य परिवारमा जन्मिएकी तेरियाबुटवलस्थित बागेश्वरी संगीतालयमा पाँच वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । वुटवलको रुद्रपुरस्थित पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत तेरिकी आमा सोही विद्यालयमा क्यान्टिन चलाउँछिन् । बुबा भने रोजगारीका लागि दुवईमा छन्। उनी पनि तेरियाको फाइनल कार्यक्रममा भाग लिन भारत पुगेका थिए । तेरियाका बारेमा केही दिन अघि एभिन्यूज टिभीले तयार पारेको यो विशेष कार्यक्रम पनि हेर्नुहोस: यो रियालिटी शोको फाइनलसम्म पुग्ने नेपालमै जन्मिएको तथा सबैभन्दा कम उमेरकी तेरिया नै हुन् ।

Zee TV live : डान्स इण्डिया डान्स(डिआइडी) लिट्टिल मास्टर

Zee TV live : डान्स इण्डिया डान्स(डिआइडी) लिट्टिल मास्टर ! आज नेपाली समय अनुसार ८ : १५ बजे बाट Zee TV मा तेरियालाइ हेर्न यो लिंक शेर गरि हाल्नुहोस !
Dear Viewer"s Please Allow 1-2 Minutes For The Channel To Load .Please Bookmark npvideosite.blogspot.com By Pressing CTRL+D
बीच बिचमा बिज्ञापनले सताउछ तर केहि समय धैर्य गरेर रातो X बटम क्लिक गर्नुहोस अनि सफा भिडियो हेर्नुहोस .

Thursday, June 19, 2014

Man assaults pregnant clerk of a Florida phone shop



The shocking video was captured on the security camera of a Boost Mobile phone shop on 5039 Bayou Rd in Pensacola, Florida.

It's the man's second time in the store that day; the first time he was there, he just browsed around and left. The clerk cheerfully asks how can she help, but the man nervously shuffles through the display items.

When he finally does appear to want to talk to the clerk. He sucker punches her, and demands access to the register. The pregnant cashier thankfully landed on her back, but is visibly shaken in the video.

Police don't know how much money he stole. The clerk was taken to the hospital and treated for a broken nose, but other than that, she and her unborn child are doing OK.

The owner of the store has posted a $1,000 reward as a bounty for the robber's capture. Anyone with information is asked to call the Pensacola Police.
Source: YouTube
.com

Tuesday, June 17, 2014

हौंली पक्कै बाहुनी, नाकै हेर्दा थाहा हुने Naakai Herda Thah huni

हौंली पक्कै बाहुनी, नाकै हेर्दा थाहा हुने
Naakai Herda Thah huni By Tejas Regmi & Kala Lamsal - Janata Digital


Song Title: Naakai Herda Thah huni
Vocal: Tejas Regmi, Kala Lamsal
Music: Tejas Regmi
Lyrics: Tejas Regmi
Company: Janata Digital
Director: Kumar K.C.
Highlights Nepal Pvt. Ltd.

Monday, June 16, 2014

केटी खोज्दै हिड्दा तीनजोर जुत्ता थोंत्रिए

केटी खोज्दै हिड्दा तीनजोर जुत्ता थोंत्रिए

Naakai Herda Thah huni By Tejas Regmi & Kala Lamsal by Janata Digital



Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Embedding to the websites is allowed so we embeded here in np video site

Song Title: Naakai Herda Thah huni
Vocal: Tejas Regmi, Kala Lamsal
Music: Tejas Regmi
Lyrics: Tejas Regmi
Company: Janata Digital
Director: Kumar K.C.
Highlights Nepal Pvt. Ltd.

Mero Lagi Dhadkine Dhadkan by Sikha Bharti

Watch Mero Lagi Dhadkine Dhadkan by Sikha Bharti मेरो लागि धड्किने धडकन


Singer : Sikha Bharti Musician : Arjun Pokhrel Lyrics : Arjun Pokhrel Rights for this video for YouTube Platform is with Music Nepal; provided by Sikha Bhart

मायालुले शहरिया भन्छ

मायालुले शहरिया भन्छ

Mayalule Sahariya Bhanchha by Purnakala BC/Ganesh Paudel

झुठो रै छ तिम्रो माया

झुठो रै छ तिम्रो माया
Timro Kasam Timro Bachha,Timro Maya Timro satha jhuta raichhan sabai balla tha paye. berthye timilai dil ma sajaye

सलमान खानको किक को ट्रेलर सार्वजनिक

नायक सलमान खानले अभिनय गरेको नयाँ चलचित्र ‘किक’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

 चलचित्रमा सलमानका अलवा ज्याकलिन फर्नान्डेज, रणदिप हुड्डा लगायतका कलाकारले अभिनय गरेका छन् । साजिद नाडियडवालाले तयार पारेको सिनेमामा एक्सन भरिपूर्ण देख्न सकिन्छ ।

चलचित्रमा सलमानलाई ‘डेभिल’ पात्रको रुपमा उतारिएको छ । चलचित्रमा सलमान खानलाई मास्क लगाएर कुद्दै गरेको पनि देखाइएको छ ।

 सिनेमाको बिषयलाई लिएर दर्शकमा उत्साह समते बढेको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएको एक दिन नवित्दै करिब १२ लाख दर्शकको हिट मिलेको छ । चलचित्र ईद या यसको आसपासमा प्रदर्शनमा आउँदैछ